Category: 'अपराध'
बिर्तामोडमा चाम्लिङको घरमा आगलागी हुँदा ५० लाखको क्षति
बिर्तामोड, भदौ १० । बिर्तामोड नगरपालिका-७ बिरान टोल निवासी केशव चाम्लिङको घरमा आगलागी भएको छ । आज बिहान ३:३० बजेतिर लागेको बिहान ५:३० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो बिर्तामोड, भद्रपुर र […]
कचनकवलमा बालिका बलात्कार आरोपमा खत्री र तामाङ पक्राउ
बिर्तामोड, भदौ ९ । झापाको कचनकवलमा १६ वर्षीया बालिकालाई जंगलमा सामुहिक बलात्कार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका–७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ […]
सैनिकमोडका होटलमा लागुऔषधको कारोबार, हालसम्म छजना पक्राउ
बिर्तामोड, भदौ ८ । झापाको बिर्तामोड लागुऔषध कारोबारको अखडा बनिरहेको बेला किनबेचको धन्दा होटलहरुमा भइरहेको प्रहरीले पत्ता लगाएको जनाएको छ । पछिल्लो समय सैनिकमोडका होटलहरुमा यस्तो कारोबार हुँदै आएको छ । होटलभित्रै लागुऔषध बेचबिखन धन्दा […]
भद्रपुरमा ज्येष्ठ नागरिकको शव भेटियो
बिर्तामोड, भदौ ७ । झापाको भद्रपुरमा एकजना ज्येष्ठ नागरिकको शव भेटिएको छ । भद्रपुर–४ झापाचोकमा रहेको खगेन्द्र नवजीवन केन्द्र (अपांग संघ) को कार्यालयमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शवको साथमा रहेको […]
कनकाईमा करेन्ट लगाएर माछा मार्दा माझीको मृत्यु
बिर्तामोड, भदौ ७ । झापाको कनकाईमा करेन्ट लागेर एकजना युवाको मृत्यु भएको छ । आज बिहान करेन्ट लगाएर माछा मार्ने क्रममा ती युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नम्बर-१ का ३७ […]
पूर्व नगरप्रमुख शिवाकोटीविरुद्ध सर्वोच्च अदालतमा रिट
बिर्तामोड, भदौ ६ । उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उच्च अदालतको आदेशप्रति चित्त नबुझाउँदै पीडित बालिकाको परिवारले गत साउन […]
सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ
बिर्तामोड, भदौ ६ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाएर अभद्र व्यवहार गर्ने दुईजना महिला पक्राउ परेका छन् । ऋण रकम संकलन तथा नवीकरण गर्न […]
महेशपुरको निताई आयुर्वेदिक केन्द्रमा अनुमतिबिना एलोपेथिक औषधिको बिक्री
बिर्तामोड, भदौ ३ । झापाको भद्रपुरमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको निताई आयुर्वेदिक उपचार केन्द्रले एलोपेथिक औषधि बिक्री गरिरहेको भेटिएको छ । हाडजोर्नीको उपचार गर्दै आएका निताईसिंह राजवंशीले सञ्चालन गरेको सो आयुर्वेदिक उपचार केन्द्रले अनुमतिबिना […]
बुद्धशान्तिमा भारतीय कारको ठक्करबाट एकजनाको मृत्यु
बिर्तामोड, भदौ ३ । झापाको बुद्धशान्तिस्थित बर्नेमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्गस्थित बुद्धशान्ति–४ बर्नेमा आज दिउँसो भारतीय स्करपियोको ठक्करबाट […]


