Category: 'अपराध'

कनकाईमा करेन्ट लागेर एकजनाको मृत्यु
बिर्तामोड, चैत ३० । झापाको कन्काईमा करेन्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कनकाई-१ बस्ने ६६ वर्षीय […]
बिर्तामोडमा गाँजासहित दुई भारतीय पक्राउ
बिर्तामोड, चैत ३० । प्रहरीले झापाको बिर्तामोडमा लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बेंगलोर कनाटाकास इजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय इब्राहिम केथाड्थ रहेका छन् […]
बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान
बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् । ३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना […]
दुर्गा प्रसाई भारतमा पक्राउ
बिर्तामोड, चैत २८ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको […]
महिला प्रहरीलाई हात हाल्ने हल्दिबारीकी पवित्रा पक्राउ
बिर्तामोड, चैत २५ । झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम […]
झापाको कचनकवलका तीन घरमा चोरी
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ । पण्डित प्रदिप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टंक खनालको घरबाट सुनको […]
दमकमा प्रतिबन्धित औषधिसहित सुनसरीका माझी पक्राउ
दमक, चैत २५ । झापाको दमकबाट ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित सुनसरीका एकजना पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई […]
भद्रपुरका गुड्डु अहमद वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ
बिर्तामोड, चैत २२ । प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दाका आरोपी झापा भद्रपुरका एकजना युवालाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ । वैदेशिक रोजगारीको लागि अजरबैजन पठाइदिन्छु भनी ठगी गर्ने झापा भद्रपुर-४ का ३८ वर्षीय गुड्डु […]
यी हुन् पक्राउ परेका यातायात कार्यालयका बिचौलिया
बिर्तामोड, चैत २२ । बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय झापाबाट पक्राउ परेका बिचौलियाको नाम प्राप्त भएको छ । प्रहरीको विशेष टोलीले आज दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने छजना बिर्तामोड वडा नम्बर […]