Category: 'अपराध'
वैदेशिक रोजगारीका नाममा बढ्यो ठगी धन्दा
बिर्तामोड, साउन ११ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा सात हजार […]
भद्रपुरमा गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, साउन ११ । लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको […]
‘प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी’
बिर्तामोड, साउन ९ । प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी हुने गरेको जनाइएको छ । उपभोक्तालाई राहत वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको विकृतिका विरुद्ध स्थानिय सचेत युवाहरू एकजुट भएर घटनाको […]
मेचीनगरमा लागुऔषधविरुद्ध डग स्नापङिः तीनजना कारोबारी पक्राउ
बिर्तामोड, साउन ९ । प्रहरीले झापाको मेचीनगरमा डग स्नापिङमार्फत लागुऔषध कारोबारी र सेवनकर्तालाई लागुऔषधजन्य औषधिसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी हिजो राति मेचीगर ९ का विभिन्न टोलबाट तीनजनालाई पक्राउ गरेको […]
दमकबाट बेपत्ता नाबालिका सिलिगुडीमा भेटिइन्, आमाले छोडेर गएको भिडियोमा प्रस्ट
बिर्तामोड, साउन ७ । झापाको दमकबाट एक साताअघि बेपत्ता नाबालिका भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा भेटिएकी छन् । नाबालिका सिटी सेन्टरनजिकै भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दमकबाट सौतेनी आमासहित बेपत्ता नाबालिका सिलिगुडी भारतमा एक्लै भेटिएको […]
बिर्तामोडको सुँगुर फर्ममा सिक्किमका मगर मृत भेटिए
बिर्तामोड, साउन ७ । झापाको बिर्तामोडमा रहेको एउटा सुँगुर फर्ममा काम गर्ने भारतीय नागरिक मृत भेटिएका छन् । उनको शव आज बिहान भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारत सिक्किम घर भएका ६५ […]
कोशी प्रदेशमा ६६ औषधि पसल सिल, लागुऔषध बेच्नेलाई कारबाहीको माग
बिर्तामोड, साउन ६ । औषधि व्यवस्था विभाग विराटनगरले १०७ वटा फार्मेसीलाई निलम्बन गर्नुका साथै ६६ वटा फार्मेसी (औषधि पसल)लाई सिलबन्दी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नियमविपरीत काम गर्ने औषधि फार्मेसीहरूलाई कारबाही गरिएको औषधि […]
गौरीगञ्जको एम्बुलेन्समा टायल्स ओसारपसार !
बिर्तामोड, साउन ६ । गौरीगञ्ज गाउँपालिकाको नाममा सञ्चालित एम्बुलेन्स घर निर्माण सामग्री टायल्स ओसारपसारमा संलग्न रहेको भेटिएको छ । सोमबार दिउँसो गौरादहबाट फर्किंदै गरेको गाउँपालिकाको प्र.१–०१–००१ झ २४६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर गरिएको जाँचमा २० […]
कमलमा भेनमा ठोक्किँदा बृद्धको मृत्यु, अन्य दुर्घटनामा पाँचजना घाइते
बिर्तामोड, साउन ६ । झापामा विभिन्न पालिकामा भएका सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कमल गाउँपालिका-६ मंगलबारेस्थित पाडाजुँगी–गौरादह सडकखण्डमा भएको दुर्घटनामा कमल-५ का ७६ वर्षीय […]


