Category: 'अपराध'

मध्यरातमा बिर्तामोडमा दुईवटा दुर्घटना; एकजनाको मृत्यु, एकजना घाइते
बिर्तामोड, असार २६ । झापाको बिर्तामोडमा भएका दुईवटा अलगअलग सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिर्तामोड-२ रामचोकस्थित सडकछेउमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो […]
१०० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड, असार २६ । लागुऔषध कारोबारी दैनिक पक्राउ परे पनि त्यसको ओसारपसार भने झन् बढिरहेको पाइएको छ । गोली हानेर दुईजना लागुऔषध कारोबारी पक्राउ परेको भोलिपल्टै एकजना भारतीय कारोबारी पक्राउ परेका छन् । यसअघि नेपालकै […]
बाह्रदशी दुर्घटना अपडेटः ७ वर्षीय बालकको पनि मृत्यु
बिर्तामोड, असार २६ । झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । स्कुटरमा रहेका कचनकवल-३ की उर्मिला राजवंशीका छोरा ७ वर्षीय आयुषको उपचारको […]
बाह्रदशीमा मोटरसाइकल र स्कुटर जुध्दा दुईजनाको मृत्यु, दुईजना गम्भीर घाइते
बिर्तामोड, असार २५ । झापाको बाह्रदशीमा भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने दुवैजना चालक रहेका छन् […]
अनलाइन उपहारको लोभमा पर्दा फसे गौरादहका ढुंगाना
बिर्तामोड, असार २५ । झापाको गौरादहबाट एक युवक दुई प्रतिशत कमिसन खाने चक्करमा पर्दा ठगिएको भनेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका छन् । गौरादह-२ का केशव ढुंगानालाई फेसबुकमा म्यासेज आएको थियो । उनले कुराकानी […]
अर्जुनधारामा महिलाको समूहले कुट्दा अर्की एक महिलाको मृत्यु, पाँचजना पक्राउ
बिर्तामोड, असार २५ । झापाको अर्जुनधारामा महिलहरुको एक समूहको कुटाइबाट अर्की एकजना युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा अर्जुनधारा-४ भाङबारी घर भई हाल शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरेर […]
भद्रपुरमा ब्राउनसुगर कारोबारी समात्न गोली चलाइयो, दुईजना घाइते
बिर्तामोड, असार २४ । प्रहरीले भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न गोली चलाएको छ । गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् । प्रहरीले गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]
काँकरभिट्टामा हतियारसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड, असार २४ । प्रहरीले सीमावर्ती सहर काँकरभिट्टाबाट एकजना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । उनी दार्जिलिङको सिलिगुडी व्यवसायी रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाइगुडी थाना भक्तिनगर […]
दमक भ्यु टावरको जग्गाबारे अख्तियारमा उजुरी
बिर्तामोड, असार २४ । दमक नगरपालिका-३ मा निर्माणाधीन १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जग्गा निजी कम्पनीलाई अनियमित रूपमा दिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दमक-५ का सञ्चारकर्मी तथा स्थानीय नागरिक […]