Category: 'अपराध'

टेलिकमको तार कट्दै गर्दा कनकाईबाट तीनजना पक्राउ
बिर्तामोड, बैशाख १५ । झापाको कनकाईस्थित सुरुंगा बजार आसपासमा नेपाल टेलिकमको तार काटिरहेको अपस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा गौरादह-५ बस्ने ४० वर्षीय सूर्यबहादुर कार्की, झापा-६ बस्ने २८ वर्षीय रुपचन्द्र राजवंशी […]
भद्रपरमा होटलको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु
भद्रपुर, बैशाख १५ । झापाको भद्रपुरमा रहेको होटल उडल्यान्ड रिट्रिटको स्विमिङ पुलमा डुबेर एकजना भारतीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारत किसनगञ्जको झरमगञ्ज टोल बस्ने सचिन गोस्वामीका ८ वर्षीय छोरा बिरु […]
बिर्तामोडको जंगलमा स्थानीय महिलाको शव !
बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोडमा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड-७ खालबाडीकी पुष्पा चाम्लागाईं सापकोटाको शव भेटिएको हो । स्थानीय छिमेकी तथा आफन्त दिपक चम्लागाईंका अनुसार ५५ वर्षीया पुष्पा हिजो बिहान ११ […]
मेचीनगरमा महिलालाई सिक्कल हान्ने राजवंशी पक्राउ
बिर्तामोड, बैशाख १२ । झापाको मेचीनगरकी एकजना महिलामाथि स्थानीय पुरुषले धारिलो हतियार सिक्कलले हानेर गम्भीर घाइते बनाएका छन् । मेचीनगर-१५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले वडा नम्बर १४ धाइजन बस्ने ३१ वर्षीया पूजा खरेलमाथि […]
कनकाईमा ट्यांकरको ठक्करबाट पुजारी सापकोटाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा तेलको ट्यांकरले साइकलयात्री लाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ७ बजे कनकाई–८ घाघरा पुलमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ […]
झापा कारागारका कैदी विश्वकर्माको उपचारका क्रममा मृत्यु
बिर्तामोड, बैशाख —८ । झापा कारागारमा इलाम माङ्सेबुङ गाउँपालिका–४ का ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो। आज (सोमबार) अपराह्न […]
बिर्तामोड र भद्रपुरबाट २२ लाखको मोबाइल पार्ट्स बरामद
बिर्तामोड, बैशाख ७ । प्रहरीले झापाको बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको सामानसहित एकजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल […]
मोरङमा तार चोर्ने चार भारतीय मेचीनगरमा पक्राउ
मेचीनगर, बैशाख ७ । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सीमावर्ती पानीट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश, बतासी बस्ने २२ वर्षीय दिनबन्धु […]
कमलमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद फैसला
बिर्तामोड, बैशाख ६ । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका–३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको […]