Category: 'अपराध'
मेचीनगरबाट नौजना लागुऔषध प्रयोगकर्ता पक्राउ
बिर्तामोड, पुस २८ । झापाको मेचीनगरस्थित कालिका सिमसारबाट प्रहरीले नौजना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । करिब सात महिनाअघि सोही स्थानबाट ४३ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका थिए । हिजो साँझ ७ बजेतिर […]
गौरीगञ्जमा ब्राउनसुगरसहित तीनजना पक्राउ
बिर्तामोड, पुस २७ । प्रहरीले झापाको गौरीगञ्जबाट ८ ग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ टटुवामारीस्थित यादव टोल बस्ने ३४ वर्षीय मानफकुमार मेहतालाई […]
भद्रपुरका दुई युवा बिर्तामोडमा लागुऔषधसहित पक्राउ
बिर्तामोड, पुस २६ । झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुईजना युवालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भद्रपुर–१ पाण्डेचोक बस्ने २५ वर्षीय निरोज लिम्बु र भद्रपुर–२ पृथ्वीनगर बस्ने २६ वर्षीय सागर प्रधान […]
बैंकिङ कसुर मुद्दामा दमकका भण्डारी पक्राउ
बिर्तामोड पुस २३ । प्रहरीले झापाको दमकबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ इट्टाभट्टा बस्ने ४८ वर्षीय यामप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
बिर्तामोडमा १२३ ग्राम ब्राउनसुगरसहित राजवंशी पक्राउ
बिर्तामोड पुस २२ । झापाको बिर्तामोडमा एकजना कारोबारी ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिर्तामोड-१ सूर्यनगर टोल काली मन्दिरका ४० वर्षीय अजय राजवंशी रहेको […]
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एक पक्राउ
बिर्तामोड पुस २१ । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड १ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका ७ […]
नक्कली नागरिकता बनाउने शिवसताक्षीका बुवाछोरा पक्राउ
बिर्तामोड पुस २० । सरकारी छाप दस्तखत कीर्ते गरेर नेपाली नागरिकताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा झापा शिवसताक्षीका बुवाछोरा पक्राउ परेका छन् । उनीहरुलाई सप्तरी प्रहरीले हिरासतमा लिएको छ । झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २३ वर्षीय […]
दमकका तीन युवा बिर्तामोडमा लागुऔषधसहित पक्राउ
बिर्तामोड पुस १८ । प्रहरीले झापाको बिर्तामोडबाट दमकका तीनजना युवालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा दमक-४ बस्ने २३ वर्षीय राजा माझी, दमक-१ बस्ने २९ वर्षीय टेकबहादुर कुमाल र सोही ठाउँ बस्ने ३३ […]
बालिकालाई होटलमा जबरजस्ती करणी गर्ने अर्जुनधाराका बुढाथोकी पक्राउ
बिर्तामोड पुस १६ । झापाको अर्जुनधारामा एकजना १६ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा पु¥याएर जबरजस्ती करणी गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नम्बर […]


