Category: 'अपराध'
मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, बैशाख २६ । प्रहरीले मेचीनगरका दुईजना युवालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुलाई सीमावर्ती काँकरभिट्टा बजारको बर्मेली टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने […]
भद्रपुरकी राईको खोटाङमा भीरबाट लडेर मृत्यु
बिर्तामोड, बैशाख २६ । झापा भद्रपुरकी एकजना महिलाको खोटाङस्थित पाहुना जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भद्रपुर–२ का शुक्रराज राईकी श्रीमती हर्कमाया राई रहेकी छन् । हिजो दिउँसो १ […]
शिवसताक्षीमा धानखेतमा डुबेर १५ महिने नाबालिकाको मृत्यु
बिर्तामोड, बैशाख २६ । झापाको शिवसताक्षीमा एकजना नाबालिकाको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी-८ मनहरा बस्ने लुखिराम टुडूकी १५ महिनाकी छोरी रोसिका टुडू घरनिजकै रहेको […]
शिवाकोटीलाई धरौटीमा छोड्ने अदालतका तीन तर्क !
बिर्तामोड, बैशाख २६ । जिल्ला अदालत झापाले पुर्पक्षका लागि कारागार पठाउने आदेशलाई उल्ट्याउँदै उच्च अदालत विराटनगरको इलाम इजलासले बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाए […]
अर्जुनधाराबाट साढे १२ लाखको अवैध काठ बरामद
बिर्तामोड, बैशाख २५ । सशस्त्र प्रहरीले झापाको अर्जुनधारास्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको इलाकाबाट १२ लाख ५० हजार रुपैयाँबराबरको अवैध काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा मातहत […]
बिर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटीलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश
बिर्तामोड, बैशाख २५ । बिर्तामोडका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ । घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा थिए । न्यायाधीश किरणकुमार पोखरेल र […]
अर्जुनधाराबाट ब्राउन सुगरसहित राजवंशी पक्राउ
बिर्तामोड, बैशाख २५ । प्रहरीले झापाको अर्जुनधाराबाट प्रतिबन्धित लागुऔषधसहित स्थानीय एकजना कारोबार गर्ने युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–८ का ३२ वर्षीय अर्जुन राजवंंशी रहेको छन् । लागुऔषध […]
मेचीनगरबाट १५ लाख भारुसहित एकजना पक्राउ
मेचीनगर, बैशाख २४ । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीको एक टोलीले झन्डै १५ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मेचीनगर-७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा १४ लाख ९९ हजार ७०० […]
बिर्तामोडमा चोरी गर्न खोज्दा करेन्ट लागेर घाइते
बिर्तामोड, बैशाख २४ । झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ भने उनको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ […]


