Category: 'अपराध'
भद्रपुरको भेटेरनरी अस्पतालमा डक्टर राईद्वारा कर्मचारीमाथि हथौडा प्रहार
बिर्तामोड, बैशाख २३ । झापाको भद्रपुरस्थित भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका एकजना चिकित्सकले अर्का कर्मचारीलाई कुटपिट गरेका छन् । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अस्पतालका डक्टर सुजन राईले सोमबार बेलुका सहायक […]
पाडाजुँगीमा टिप्पर, कार र मोटरसाइकल जुध्दा चारजना घाइते
बिर्तामोड, बैशाख २२ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीनवटा सवारी साधन जुध्दा चारजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा रहेका एकजना र कारमा रहेका दुईजना यात्रुहरु सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् […]
गुरुकुलमा विद्यार्थीको शंकास्पद मृत्युः परिवारद्वारा छानबिनको माग, प्रहरीले लिएन जाहेरी
बिर्तामोड, बैशाख २२ । झापाको शिवसताक्षी-१० माईधारमा रहेको अनन्त आदर्श संस्कृत वेद विद्यालयमा पढ्ने एकजना विद्यार्थी मृत भेटिएको विषयमा परिवारले छानबिनको माग गरेको छ । कक्षा ५ मा पढ्ने कनकाई-७ का १२ वर्षीय उत्सव गौतम […]
दमकमा टिप्पर दुर्घटनामा पैदलयात्री र चालक घाइते
दमक, बैशाख २२ । झापाको दमकमा टिप्परले ठक्कर दिँदा एकजना महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा गौरादह-४ की ४८ वर्षीया सीता बर्देवा रहेकी छन् । पैदलयात्री उनको टाउको र बायाँ खुट्टामा गम्भीर चोट […]
मेचीनगरबाट बेवारिसे अवस्थामा राखेको सखुवाको काठ नियन्त्रणमा
बिर्तामोड, बैशाख २२ । झापाको मेचीनगरबाट बेवारिसे अबस्थामा राखिएको अबैध रुपमा सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो ४ः३० बजे अस्थाई प्रहरी पोष्ट भृकुटीबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नम्बर–२ सोताङडाँडामा सखुवाको गोलाई […]
कनकाईमा भारतीय लागुऔषध कारोबारी पक्रिन हवाइ फायर
बिर्तामोड, बैशाख २२ । झापाको कनकाई नगरपालिकामा लागुऔषध बरामद गर्न र कारोबारी पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको छ । यद्यपि, भारतीय कारोबारी भाग्न सफल भएका छन् । आज बिहान ८ः४० बजे प्रहरीले सुरुंगा–झापा बजार […]
भद्रपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु
बिर्तामोड, बैशाख २२ । झापाको भद्रपुरमा स्कुटर अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक दमक-२ का २९ वर्षीय रविन फुयल सकुशल छन् । हिजो राति दुर्घटना हुँदा मृत्यु हुनेमा भद्रपुर-२ स्थित गौरीशंकर निवासी […]
गौरादहमा गोरु काट्ने पाँचजना मासुसहित पक्राउ
बिर्तामोड, बैशाख २१ । प्रहरीले झापाको गौरादहमा गोरु (बहर) काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा मासुसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह–१ का २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद […]
सुरुङ्गामा अवैधरुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर काठ बरामद
बिर्तामोड, बैशाख २० । झापाको कनकाईमा सशस्त्र प्रहरीले अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १०ः५० बजे कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेश शनिश्चरेबाट खटिएको […]


