Category: 'अपराध'
फेसबुकमार्फत ठग्ने एक झापालीसहित तीनजना पक्राउ
बिर्तामोड, मंसिर २४ । सामाजिक सञ्जाल फेसबुकमार्फत लोभ देखाउँदै ठग्ने झापा बिर्तामोडका एकजनासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-३ का २१ वर्षीय अजित भण्डारी, गोरखा सिरनाचोक-५ का १९ वर्षीय विपिन मक्राती र नुवाकोट […]
पूर्व नगरप्रमुख शिवाकोटीले घरमा काम गर्ने किशोरीमाथि करणी गरेको बयान
बिर्तामोड, मंसिर २४ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटकपटक करणी गरेको प्रहरीले जनाएको छ । शिवाकोटीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आज सोमबार पक्राउ […]
नाबालिका बलात्कारको आरोपमा बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ
बिर्तामोड, मंसिर २४ । बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका […]
बुद्धशान्तिमा कुखुराको खोरमाथि शिशु भेटियो
मेचीनगर, मंसिर २४ । झापाको बुद्धशान्तिमा कुखुराको खोरमाथि बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ । हिजो दिउँसो अन्दाजी ३ः३० बजे बुद्धशान्ति-४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु भेटिएको हो । दुई […]
झापा गाउँपालिकामा ८१ वर्षीया वृद्धाको हत्या, दुईजना पक्राउ
बिर्तामोड, मंसिर २२ । झापाको झापा गाउँपालिका वडा नम्बर ६ मा ८१ वर्षीया वृद्धाको हत्या भएको छ । हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अवस्थामा झापा-६ की ८१ वर्षीया फूलमणि सोरेनको शव […]
मलद्वारमा हेरोइन ल्याउने उर्लाबारीका सुवेदी पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको काँकरभिट्टाबाट प्रहरीले मलद्वारमा लागुऔषधसहित मोरङका एकजना युवालाई पक्राउ गरेको छ । आज दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले काँकरभिट्टास्थित पुरानो मेचीपुलमा उर्लाबारी-३ का ४० वर्षीय खेमराज सुवेदीलाई पक्राउ […]
धुलाबारीमा कपडा चोर्ने दुईजना पक्राउ
मेचीनगर, मंसिर २१ । झापाको मेचीनगर-१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख रुपैयाँबराबरको कपडा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधबार राति कपडा […]
बिर्तामोडमा लागुऔषध बेच्ने क्लिनिक सञ्चालक पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको बिर्तामोड-३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् । उनले डाक्टरको प्रेस्किप्सनबिना दिन […]
गिरीबन्धु टि–स्टेटमा बम राख्ने अमृत सापकोटा पक्राउ
बिर्तामोड, मंसिर २० । झापासहित देशका विभिन्न स्थानमा पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय […]



