Category: 'अपराध'

कनकाईमा दुर्घटनाबाट घाइते इलामकी महिलाको पाँच दिनपछि मृत्यु
बिर्तामोड, साउन २३ । झापाको कनकाई नगरपालिकामा पाँच दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल […]
एनआइसी एसिया बैंकले लिलामी गरेको घर नागरिक बचाउ महाअभियानको कब्जामा
बिर्तामोड, साउन २२ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै ब्यानर टाँगेको छ । बिर्तामोड-५ स्थित शाक्य मेडिकलको सय मिटर […]
सशस्त्र प्रहरीद्वारा साढे १२ लाखको कपडा बरामद
बिर्तामोड, साउन २२ । सशस्त्र प्रहरी बलले झापाको बुद्धशान्ति र मेचीनगरबाट भन्सार छलेर ल्याइँदै गरेको साढे १२ लाख रुपैयाँको समान बरामद गरेको छ । आज साँझ ०९ः१० बजे बुद्धशान्ति-७ सुनमाई चिया बगानभित्रमा लुकाएर राखिएको १० […]
झापामा आधाभन्दा बढी हतियार भएनन् नवीकरण
बिर्तामोड, साउन २२ । झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ । झापा जिल्लामा हालसम्म सानाठुला गरी ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ । तर, […]
भद्रपुरका दुईजना लागुऔषधसहित पक्राउ
बिर्तामोड, साउन २२ । झापा भद्रपुरका दुईजना युवा भारतबाट लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो ४ः४५ बजे भद्रपुर-९ निन्दा खोलाको पुलमा […]
वैदेशिक रोजगारीमा एक वर्षमा साढे सात हजार ठगिए
बिर्तामोड, साउन २१ । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् […]
बिर्तामोडका मिटरव्याजी बस्नेत पक्राउ
बिर्तामोड, साउन २१ । बिर्तामोडमा अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि फरार रहेका मिटरब्याजी मधुकर बस्नेत पक्राउ परेका छन् । कृष्णप्रसाद शिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका–६ घर भई हाल बिर्तामोड–५ मा डेरा गरी बस्ने ३४ […]
टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते
बिर्तामोड, साउन २०। भद्रपुर नगरपालिका–१० स्थित धनुषमोड चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।चन्द्रगढीबाट चारआली तर्फ जाँदै गरेको मे १ ख २८५७ नम्बरको टिपरले बिर्तामोडबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्र–१–१०–१६ प ३१४४ नम्बरको मोटरसाइकललाई […]
दमक र मेचीनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ
बिर्तामोड, साउन १९ । झापाको दमक मेचीनगरमा प्रहरीले लागुऔषध बेच्ने र नेपाल ल्याृने तीनजनालाई पक्राउ गरेको छ । हिजो साँझ झापा प्रहरीले दमक ३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा प्रहरी […]