Category: 'अपराध'

हल्दिबारी दुर्घटनाका घाइतेमध्ये एकजनाको मृत्यु
बिर्तामोड, फागुन २९ । झापाको हल्दिबारीमा आइतबार दिउँसो भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल जुध्दा घाइते भएका चारजनामध्ये एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ४ः४५ बजेको समयमा हल्दिबारी १ काजलीचोकमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे. ८ […]
कनकाई सिँचाइको नहरमा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, फागुन २५ । झापाको शिवसताक्षी नगरपालिका भएर बग्ने कनकाइ सिँचाइकाे नहरमा एकजना बृद्धको डुबेर मृत्यु भएको छ । बिहीबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर […]
धमाधम पक्राउ पर्दै झापाका सहकारी सञ्चालकहरु
बिर्तामोड, फागुन २४ । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरु पक्राउ पर्न थालेका छन् । यस क्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा […]
बेलबारीमा दुर्घटना हुँदा झापाका तीनजनाको मृत्यु
बिर्तामोड, फागुन १८ । मोरङको बेलबारीमा तीनवटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा झापाका तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार […]
काँकरभिट्टाबाट खैरो हिरोइनसहित तीनजना पक्राउ
मेचीनगर, फागुन १७ । प्रहरीले झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ साठे सात बजे उनीहरुलाई खैरो हिरोइनजस्तो देखिने पदार्थसहित काँकरभिट्टाको दार्जिलिङ होटलअगाडि पक्राउ गरिएको हो […]
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड,फागुन १४ । झापाको लक्ष्मीपुर– घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका– ८ निवासी अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका […]
झापाको ३९७ रोपनी सरकारी जग्गा रैकर बनाएको आरोपमा १७२ जना विरुद्ध मुद्दा दायर
बिर्तामोड, फागुन १३ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर […]
एम्बुलेन्सबाट ५२ किलो गाँजासहित १ जना पक्राउ
बिर्तामोड,फागुन १२ । झापाको हल्दिबारी–१ स्थित मुक्तिघाट समाज सेवाको एम्बुलेन्सबाट प्रहरीले ५२ किलो गाँजासहित १ जना पक्राउ गरेको छ । आज धनकुटा सागुरीगढी गांउपालिका ३ बाट मे १ च २०३२ नम्बरको एम्बुलेन्समा शंका लागि चेकजाँच […]
मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
बिर्तामोड, फागुन ११ । झापा प्रहरी फागुन ३ गते मोटरसाइकल चोरीका गिरोहमा आबद्ध एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–६ घर भई हाल झापा बिर्तामोड–६ बुट्टाबारी बस्ने […]