Category: 'अपराध'

सहकारी प्रमुख पौडललाई धम्क्याउने बुद्धशान्तिका क्षेत्री पक्राउ
बिर्तामोड, जेठ २६ । झापा बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडललाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ऋण नतिरेर सहकारी प्रमुख पौडेललाई उल्टै ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई […]
मेचीनगरमा कारले सफारीलाई ठक्कर दिँदा चारजना घाइते
मेचीनगर, जेठ २६ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा कारले तीनचक्के सिटी रिक्सालाई ठक्कर दिँदा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा कार चालक मेचीनगर ६ का २८ वर्षीय राजु राजवंशी, सिटी […]
केर्खामा दुर्घटना हुँदा सशस्त्र प्रहरीका सई राजवंशीको मृत्यु
बिर्तामोड, जेठ २५ । झापाको कमल गाउँपालिकस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका एकजना अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले […]
बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु, माइती पक्षद्वारा अन्त्येष्टि गर्न रोक
बिर्तामोड, जेठ २४ । झापाको बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु भएपछि माइती पक्षले अन्त्येष्टि गर्न रोकेका छन् । दुई पक्षबीच विवाद भएको छ । बुद्धशान्ति-४ बर्नेडाँडा बस्ने मन्दिप राईकी श्रीमती २६ वर्षीया मनिषा निरौला आफ्नै […]
दमकमा रातिराति मापसे, लापसे गर्ने ५० जना पक्राउ
दमक, जेठ २४ । झापाको दमकमा प्रहरीले एकै दिन अनाधिकृत गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने र मदिरा पिएर हिँड्ने ५० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले स्विप अपरेसन गरेर एकैरात ५० जनालाई […]
बुद्धशान्तिमा कट्टेलले हाने आफ्नै शरीरमा चक्कु
बिर्तामोड, जेठ २४ । आफ्नै शरीरमा चक्कु हानेर घाइते बनाएका झापाको बुद्धशान्तिका एक व्यक्तिलाई उपचारका लागि बुधबारे ल्याइएको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर–१ साधुकुटीका ५३ वर्षीय टंकनाथ कट्टेलले आफ्नै शरीरमा चक्कु प्रकार […]
अर्जुनधारामा पोखरीमा डुबेर दुई बालकको मृत्यु
बिर्तामोड, जेठ २४ । झापाको अर्जुनधारामा एक पोखरीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजे अर्जुनधारा-११ मा रहेको नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा दुईजना […]
काँकरभिट्टाबाट पक्राउ भारतीको कोठामै नक्कली नोट छाप्ने धन्दा
बिर्तामोड, जेठ २३ । झापाको काँकरभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले झापामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले अनुन्धानबाट पत्ता लागेको छ । काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले गत जेठ १८ गते […]
सहकारीका कर्मचारीलाई ऋणीको ज्यान मार्ने धम्की
बिर्तामोड,जेठ २३ । झापाको बिर्तामोडमा रहेको एक सहकारीका कार्यकारी प्रमुखलाई एकजना ऋणीले ज्यान मार्ने धम्की दिएका छन् । बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको […]