Category: 'अपराध'
झापामा एक सातामै १३ जना बेपत्ता
बिर्तामोड, कात्तिक ९ । शनिबार मात्रै झापामा तीनजना किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् । शुक्रबार बिहान ६ बजे मेचीनगर-४ […]
मेचीनगरका राई वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा पक्राउ
बिर्तामोड, कात्तिक ९ । वैदेशिक रोजगार ठगी गरेको आरोपमा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–६ काँकडभिट्टा बस्ने ४३ वर्षीय मिलनकुमार राई रहेका छन् । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँको गत असोज […]
झापाका मुख्य बजारमा सेनासहितको संयुक्त गस्ती
बिर्तामोड, कात्तिक ७ । झापाका प्रमुख बजार क्षेत्रमा नेपाली सेनाले प्रहरीको साथमा संयुक्त गस्ती गरिरहेको छ । गस्ती कात्तिक ३ गतेदेखि सुरु भएको जनाइएको छ । मुख्य चाडबाडपछि विभिन्न समूहले चर्को आन्दोलन गर्ने संकेत गरेपछि […]
गौरादहमा ग्याङफाइट गर्ने छजना पक्राउ, भद्रपुरमा युवतीमाथि हतियार प्रहार
बिर्तामोड, कात्तिक ६ । झापाको गौरादहमा युवाहरुबीच ग्याङफाइट परेको छ । गौरादह–५ स्कुलचौन बजारमा ग्याङफाइट परेको हो । घटनामा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-७ बस्ने २१ वर्षीय प्रसान शेर्मा, दमक-८ […]
बिर्तामोडमा बाँसले हानेर राजवंशीको हत्या, चौधरी पक्राउ
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा झगडा हुँदा एकजनाको मृत्यु भएको छ । हत्यामा संलग्न भएर भागेका बिर्तामोडका अर्का युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति […]
अर्जुनधाराबाट लक्ष्मीपूजा गर्न राखिएको गहना र नगद चोरी
बिर्तामोड, कात्तिक ५ । झापाको अर्जुनधारामा लक्ष्मीपूजाको दिन पूजा गर्न राखिएको सुनचाँदीका गहना र नगद चोरी भएको प्रहरीले जनाएको छ । पूजाकोठामा राखिएको धनमाल चोरी भएको हो । चोरले करिब तीन तोलाको सुनको छड्के तिलहरी, […]
दुर्घटनामा घाइते झापाका राजवंशीको एक महिनापछि मृत्यु
बिर्तामोड, कात्तिक ४ । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक महिनाअघि दुर्घटनामा घाइते भएका थिए । बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार गराएर तीन दिनअघि […]
झापामा एक वर्षमा चार शिशु बिवेरिसे भेटिए
बिर्तामोड, कात्तिक २ । झापामा एक वर्षमा चारजना शिशु बेवारिसे अवस्थामा भेटिएको तथ्यांक सार्वजनिक भएको छ । एक दिनअघि मात्र झापाको बुद्धशान्तिमा बेवारिसे नवजात शिशु भेटिएकी छन् । यसअघि गत वर्षको मंसिर २३ गते बुद्धशान्ति […]
भद्रपुरमा नक्कली सुनको बिस्कुट दिएर तीन तोलाको सिक्री ठिगी
भद्रपुर, कात्तिक २ । झापाको भद्रपुरमा प्रादेशिक अस्पताल भद्रपुरमा रहेका एकजना बिरामीलाई धेरै सुनको लोभ देखाएर सिक्री लुटिएको प्रहरीले जनाएको छ । यसरी ठगिनेमा भद्रपुरका प्रदिपकुमार कार्की रहेका छन् । उनी अस्पतालमा बिरामी कुरुवाको रुपमा […]


