२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप एकजनामा कोरोना


बिर्तामोड, जेठ १० । झापामा थप एकजनामा कोरोना भाइरस पुष्टि भएको छ । शनिबार अपरान्ह एकजना थपिएका हुन् ।

झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । झापामा संक्रमितको संख्या ३६ पुगेको छ । जसमध्ये कचनकवल गाउँपालिकाका ३३ जना छन् । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer