२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

हात्ती आक्रमणबाट मृत्यु


झापा, जेठ १३ । नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा हात्तीले सोमबार साँझ आक्रमण गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार गौरीगञ्ज २ स्थित दसगजा क्षेत्रभित्र मकैबारीमा आएको हात्तीले आक्रमण गर्दा भारत सिंगीमारी ६ बस्ने ३० वर्षीय साइँलो मुर्मूको मृत्यु भएको हो ।

आक्रमण भएको खबर पाउनेबित्तिकै प्रहरी चौकी कोरोबारीबाट प्रहरी टोली घटनास्थल गएको थिया । मकैबारीमा दुईवटा हात्ती रहेको र भारततर्फ गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer