२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर अस्पतालको मेसुमा डक्टर रामबाबु नियुक्त


बिर्तामोड, भदौ २० । प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डक्टर रामबाबु खडका नियुक्त भएका छन् ।

वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. खड्कालाई कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले हाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो ।

सोही अस्पतालमा कार्यरत डा. खड्कालाई मेसुमा नियुक्त गरेको पत्र मंगलबार प्राप्त भएको जनाइएको छ । झापाको भद्रपुर १० चन्द्रगढी निवासी डा. खड्का चर्चित सर्जन हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer