२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

वीरगञ्जमा एनसिडिए झापाको प्रभातफेरी


बिर्तामोड, भदौ २२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाले संघको १४ औ राष्ट्रिय अधिवेशनमा प्रभातफेरी निकालेको छ ।
मधेश प्रदेशको वीरगञ्जमा आजबाट सुरु हुने राष्ट्रिय अधिवेशनको उद्घाटनअघि संघले वीरगञ्जमा प्रभातफेरी निकालेको हो ।
संघको झापा शाखाका अध्यक्ष गौतम गुप्ताको नेतृत्वमा निकालिएको प्रभातफेरी वीरगञ्ज महानगरपालिका हुँदै कार्यक्रमस्थद टाउन हल पुगेको थियो ।
प्रभातफेरीमा कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बराल, झापाका महासचिव जीवनकुमार खड्का, कोषाध्यक्ष विवेक बजगाईंलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer