२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

इनास नेदरल्यान्डसको अध्यक्षमा झापाका डम्बर कोइराला


मेचीनगर, असोज १५ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेदरल्यान्डसको अध्यक्षमा झापाका डम्बर कोइराला निर्वाचित भएका छन् ।

समाजको आमस्ट्रडममा आइतबार सम्पन्न छैठौँ महाअधिवेशनले मेचीनगर–९, धुलाबारीका कोइरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कोइराला करिब दुई दशकदेखि नेदरल्यान्डसमा बस्दै आएका छन् ।

नवनिर्वाचित अध्यक्ष कोइरालाले नेदरल्यान्डसका विभिन्न संस्थाहरुसँग मिलेर नेपाली कला संस्कृति भेषभूषालाई प्रबर्द्र्धनमा काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer