२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पिडानको सातौँ वार्षिकोत्सवमा शुभकामना आदनप्रदान


बिर्तामोड, असोज २० । प्रपर्टी डिलर्स एसोसिएसन अफ नेपाल (पिडान)को सातौँ वार्षिकोत्सव तथा दशैँ, तिहार र छठपर्वको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच वार्षिकोत्सव तथा शुभकामना आदनव्रखान सम्पन्न भएको हो ।

पिडानका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य पदमबहादुर पुरी, प्रेमबहादुर थापा, कोषाध्यक्ष टहलदास ओली, उपाध्यक्ष रोशन बोहोरा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासचिव डेसरकिरण राईले स्वागत तथा सञ्चालन गरेको कार्यक्रममा दुईजना सदस्यलाई पिडान कोषमा आर्थिक सहयोग गरेबापत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer