२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार


बिर्तामोड, कात्तिक १० । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँलगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दशैँअघिको अन्तिम कारोबार (३ कात्तिक) का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैँपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer