२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

विश्वकप छनोटका लागि युएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य 


बिर्तामोड, कात्तिक १७ । टि–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer