२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको बिर्तामोडमा एक महिला मृत भेटिइन्


बिर्तामोड, बैशाख २ । झापाको बिर्तामोड–४ स्थित अदुवा पुलनजिकै एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षकी सुनिता राजवंशी रहेको र उनी कवाडीको काम गर्दै आएको बुझिएको छ ।

मृत भेटिएको महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको जानकारी प्राप्त भएको छ । हिजो शनिबार रातको ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer