२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सुनको भाउ प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ


बिर्तामोड, बैशाख ७ । सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७२० कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer