२०८१ असार ४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

चारपानेमा ट्र्याक्टरले ठक्कर दिँदा स्कुटर चालक महिला गम्भीर घाइते


बिर्तामोड, जेठ १२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारपानेमा अहिले भर्खरै दुर्घटना भएको छ ।

दुर्घटनामा एकजना महिला गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

मे. १ त ७९७७ नम्बरको ट्र्याक्टरले प्रदेश १-०३-०११ प १५६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती महिला गम्भीर घाइते भएको जनाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer