२०८१ असार ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

धिमाल जातिको पर्वमा आइतबार विदा दिने कोशी सरकारको निर्णय


बिर्तामोड,असार १ । कोशी प्रदेश सरकारले धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजातको अवसरमा आइतबार विदा दिन निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले धिमाल जातिका लागि मात्रै विदा दिने निर्णय लिएको हो । धिमाल जातिले आफ्नो प्रमुख पर्व जातिरी/सिरिजात मनाउँदै छन् ।

पर्वका अवसरमा प्रदेशभरिका धिमाललाई लक्षित गरी विदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer