२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बाढीले बिरिङ पुल चर्किंदा डाइभर्सनबाट आउजाउ गराइँदै


बिर्तामोड, असार २६ । झापाको शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ ।

हिजोदेखि परेको अविरल वर्षाका कारण झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ गढीस्थित शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो ।

उक्त पुलमा आउजाउ बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारी साधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।

Comments are closed

Adv footer