२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा गाईगोठमा अजिङ्गर !


भद्रपुर, साउन २ । झापाको भद्रपुरमा गाईगोठमा आज बिहान अजिङ्गर सर्प भेटिएको छ ।

बिहान ४ बजेको समयमा भद्रपुर ९ सिम्रिभिट्टा बस्ने प्रकाश जनक शाहीको गाईगोठमा अजिङ्गर सर्प भेटिएको हो ।

सर्प अन्दाजी १०/१२ फिट र २०/२२ केजीको रहेको छ । डिभिजन वन कार्यालय चन्द्रगढीले सो अजिङ्गर सर्प लिएर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer