२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरबाट आगुऔषधसहित रिमाल पक्राउ


बिर्तामोड, साउन ५ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

हिजो बेलुका झापाको मेचीनगर नगरपालिका ७ इटाभट्टाचोकबाट मेचीनगर नगरपालिका-७ का २९ वर्षीय अमर रिमाललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २ ग्राम ब्राउनसुगरसहित उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer