२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

खैरो हेरोइनसहित कमलका लिम्बू पक्राउ


बिर्तामोड, साउन १० । झापा प्रहरीले मेचीनगरको मेचीपुलबाट लागुऔषधसहित एकजना युवालाई पक्राउ गरेको छ ।

हिजो साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका धनबहादुर लिम्बूलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

बा.५३ प १२४५ नम्बरको मोटरसाइकलमा रहेका कमल गाँउपालिका वडा नम्बर ४ का ४१ वर्षीय लिम्बूमाथि जाँच गर्दा प्लास्टिकमा पोका पारेर हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित खैरो हेरोइन भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer