२०८२ कात्तिक १६ आइतबार
Jhapa Today
Adv top

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै


बिर्तामोड, कात्तिक १६ । सरकारले चालु वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

Adv footer