![](https://jhapatoday.com/wp-content/uploads/2024/05/acci4-1024x576.jpeg)
बिर्तामोड, जेठ १२ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारपानेमा अहिले भर्खरै दुर्घटना भएको छ ।
दुर्घटनामा एकजना महिला गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
![](https://jhapatoday.com/wp-content/uploads/2024/05/BK-Polyclinic-1024x1024.jpg)
मे. १ त ७९७७ नम्बरको ट्र्याक्टरले प्रदेश १-०३-०११ प १५६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती महिला गम्भीर घाइते भएको जनाइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
Comments are closed