२०८१ कार्तिक १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने


बिर्तामोड, जेठ १५ । गाँजाको व्यावसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यावसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।

अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यावसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।

गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer