२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीमा पैनीमा डुबेर राजवंशीको मृत्यु


बिर्तामोड, असार २४ । झापा बाह्रदशीको राजगढमा पैनीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

हिजो राति ९ः३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर-२ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।

डुबेको अवस्थामा भेटिएको उनको शवलाई स्थानीयले पैनीबाट बाहिर निकालेका थिए । शवनजिकै साइकल समेत भेटिएको थियो ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाको पूरा गरेर शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको झापा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer