२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

अर्जुनधारामा एक व्यक्ति खेतमा मृत भेटिए


बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारामा एकजना वयस्क धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो ।

हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् ।

Adv footer