२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पाँच वर्षीया बालिकालाई मुख मैथुन गर्ने बिर्तामोडका शाह पक्राउ


बिर्तामोड, भदौ ३१ । झापा बिर्तामोडकी एकजना पाँच वर्षीया बालिकालाई मुख मैथुन गर्ने बिर्तामोड सैनिकमोडका प्रदिप शाह पक्राउ परेका छन् ।

५२ वर्षीय शाहले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाइफकाई मुख मैथुन गरेका थिए ।

त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरुले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए ।

प्रहरीले हिजो नै शाहलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer