
मेचीनगर, जेठ ३० । झापाको मेचीनगरमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान यो समाचार तयार हुँदासम्म खुलेको छैन ।
मेचीनगरको धुलाबारी बजारनजिकै ती पुरुषको शव भेटिएको स्थानीयबासीले जनाएका छन् ।
अन्दाजी ४०–४५ वर्षका ती पुरुषको पहिचानबारे खोजी सुरु भएको प्रहरीले जनाएको छ ।





