Category: 'अपराध'
कमलबाट एक भारतीयसहित तीन लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, भदौ २० । प्रहरीले झापाको कमल गाउँपालिकाबाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको जनाएको छ । कमल ५ पाडाजुँगी चोकबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–८ घर भई हाल दमक–८ बस्ने […]
बचत रकम फिर्ता नगरेपछि बिर्तामोडको स्वर्गिक साकोसमाथि उजुरी
बिर्तामोड, भदौ १६ । झापा बिर्तामोडको स्वर्गिक बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताहरुको लाखौँ निक्षेप फिर्ता नगरेपछि प्रहरीमा उजुरी परेको छ । सहकारीले आफ्नो बचत फिर्ता दिन नमानेपछि बिर्तामोडका तीनजना महिलाले इलाका प्रहरी कार्यालय अनारमनी […]
कचनकवलमा माटोको डिस्कोमा पुरिएर एक महिलाको मृत्यु
बिर्तामोड, भदौ १५ । झापाको कचनकवलमा कमेरो माटो निकाल्न खनेको खाल्डोमा पुरिएर एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कचनकवल-२ रतिबारी बस्ने ४६ वर्षीया उजारु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
बिर्तामोडमा औषधि पसलबाटै लागुऔषध बेच्ने राजवंशी पक्राउ
बिर्तामोड, भदौ १५ । झापाको बिर्तामोडमा औषधि पसलमै औषधिजन्य लागुऔषध बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाइै हिजो पक्राउ गरिएको हो । बिर्तामोड–२ चैतुबारी बजजारमा रहेको दिवाकर फर्माका सञ्चालक किरण राजवंशीलाई प्रतिबन्धित […]
बिर्तमोडमा एक समूहद्वारा हतियार प्रहार, सैनिक बजारका राई घाइते
बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोडमा नचिनेका मानिसहरुको एउटा समूहले हतियार प्रहार गर्दा एकजना घाइते भएका छन् । घटना हिजो राति ११ बजे बिर्तामोड–१० विराटपोखरमा भएको हो । सो समूहले सैनिक बजार बस्ने ३९ वर्षीय […]
बिर्तामोडको ग्रिन पार्क स्विमिङ पुलमा डुबेर प्रसाईंको मृत्यु
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको एक पौडी पोखरीमा डुबेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्न दुईजनासँगै गएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-३ का ३३ […]
मेचीनगरमा ब्राउन सुगरसहित मेचे र भारतीय नागरिक टान्टु पक्राउ
बिर्तामोड, भदौ ११ । प्रहरीको विशेष टोलीले झापाको मेचीनगरबाट एक भारतीय नागरिक र अर्का एकजना युवालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । उनीहरु झापाबाट इलामतर्फ जाँदै गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको […]
बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट बालक घाइते
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एकजना बालक गम्भीर घाइते भएको प्रहीले जनाएको छ । घटना हिजो राति १० बजेको भएको प्रहरीको भनाइ छ । कान्तिपुर ड्राइभिङ सेन्टरअगाडि बसपार्कबाट राजमार्गतर्फ निस्किँदै गरेको मे. […]
अपराधको अखडा बन्दै बिर्तामोडको होटल किंग्सबेरी
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा रहेको पाँचतारे होटल किंग्सबेरीमा आपराधिक गतिविधि भइरहेको पाइएको छ । यस विषयमा प्रहरी प्रशासन मौन छ । मासिक नजराना बुझाउँदै खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो सञ्चालन गरिरहेको बताइन्छ । […]


