Category: 'अपराध'

काठ तस्करीको आरोपमा जामुनखाडीका पूर्वउपाध्यक्षसहित पाँच पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापाको कनकाईबाट काठ तस्करीमा संलग्न वन समितिका पाँचजनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेका छन् । कनकाईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा उनीहरु पक्राउ परेको […]
अर्जुनधाराका चौधरीको शंकास्पद मृत्यु
बिर्तामोड, कात्तिक ११ । झापाको अर्जुनधारा–६ का एक व्यक्तिको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । अर्जुनधारा-६, मुखानी गाउँ बस्ने फागुलाल चौधरीका जेठा छोरा ४२ वर्षीय डम्बरलाल चौधरीको शंकास्पद मृत्यु भएको हो । उनी अर्जुनधारा-६ […]
निरौला हत्या आरोपमा दुईजना पक्राउ, छजनाविरुद्ध जाहेरी
दमक, कात्तिक ८ । जग्गासम्बन्धी विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका दमक–९ सिर्जनटोल का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा आरोपमा दुईजना पक्राउ परेका छन् । पीडित परिवारले प्रहरीमा छजना विरुद्ध किटानी जाहेरी […]
कमलमा रात्रिबसको ठक्करबाट हजुरबुवा-नातिनीको मृत्यु
बिर्तामोड, कात्तिक ७ । झापाको कमलमा बसको ठक्करबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ । बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसको […]
केर्खामा टायर बालेर सडक अवरुद्ध, प्रहरी विटमा आगजनी
बिर्तामोड, कात्तिक ७ । झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले […]
दमकमा जग्गा विवादमा कुटाकुट हुँदा निरौलाको मृत्यु
दमक, कात्तिक ७ । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको […]
बिर्तामोडकी युवतीलाई दराज अनलाइनले ठग्यो १९ लाख
बिर्तामोड, कात्तिक ६ । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ । बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण […]
इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]
गोलधापबाट जुवा खेल्ने १३ जना पक्राउ
बिर्तामोड, कात्तिक ५ । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । हिजो राति २२ः३० बजेको समयमा हल्दिबारी १ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई […]