Category: 'अपराध'

बाह्रदशीका राजेश ठाकुरको कंकाल भेटियो
बिर्तामोड, असोज २० । झापा बाह्रदशी –५ फूलवारीका राजेश ठाकुरको हत्या गरी गाडेको सुराक पाएपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले ठाकुरको कंकाल फेला पारेको छ । बाह्रदशी ७ स्थित बिरिङ खोलाको बगरमा ठाकुरको कंकाल भेटिएको […]
बाह्रदशीका ठाकुरको शव घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्
बिर्तामोड, असोज १७ । झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरेको हुनसक्ने आशंकामा उत्खनन् गरिरहेको छ । तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरेको हुनसक्ने आशंकामा प्रहरीले छिमेकीको घरको आगन र […]
बिर्तामोडमा क्युआर भुक्तानीमार्फत ठग्दै दिपक कालिकोटे
बिर्तामोड, असोज १६ । झापाको बिर्तामोडमा विगत केही सातायता एकजना युवाले विद्युतीय बैंकिङ कारोबारका नाममा ठगिरहेको भए पनि प्रहरीले केही गर्न सकेको छैन । घटनाबारे बिर्तामोड प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले बेवास्था गरेको ठगिएका व्यवसायीहरुले […]
गौरीगञ्जको कृष्णे खोलामा हराएका न्यौपाने मृत भेटिए
दमक, असोज १५ । झापाको गौरीगञ्जमा रहेको किष्णे खोलाले बगाएर बेपत्ता गौरीगञ्ज-२ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपाने मृत भेटिएका छन् । न्यौपानेको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
कमलमा मोटरसाइकल दुर्घटनामा लिम्बूको मृत्यु
दमक, असोज १५ । झापाको कमल गाउँपालिकाको भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । मृत्यु हुनेमा दमक–७ श्रीपाली टोल बस्ने ३६ वर्षीय राजन लिम्बू रहेको प्रहरीले जनाएको […]
कृष्णे खोलाले बृद्धलाई बगाएको आशंका
दमक, असोज १४ । झापाको गौरीगञ्ज–२ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपानेलाई कृष्णे खोलाले बगाएको आशंका गरिएको छ । बिहान भैँसी बाँध्न गएका न्यौपाने साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंका गरिएको हो । […]
कनकाई र मेची नदीमा दुईजनाको शव भेटियो
बिर्तामोड, असोज १४ । झापाको शिवसताक्षीस्थित कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ः३० बजे शिवसताक्षी–७ स्थित कनकाई नदीको पानीको बीच भागमा बेवारिसे शव भेटिएको हो । तत्काल नाम, थर, वतन […]
खोलाले बगाएकी कचनकवलकी नेहारिका मृत भेटिइन्
बिर्तामोड, असोज १३ । झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी जमुना खोलाले बगाएको दुई दिनपछि मृत भेटिएकी छन् । कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा केहीबेरअघि उनको […]
ट्रकमा आगजनी गर्ने तुम्बापो र चौधरीमाथि ज्यान मार्ने मुद्दा, नौजना पक्राउ
बिर्तामोड, असोज ९ । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका […]