Category: 'अपराध'

दमकमा जग्गा विवादमा कुटाकुट हुँदा निरौलाको मृत्यु
दमक, कात्तिक ७ । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको […]
बिर्तामोडकी युवतीलाई दराज अनलाइनले ठग्यो १९ लाख
बिर्तामोड, कात्तिक ६ । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ । बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण […]
इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]
गोलधापबाट जुवा खेल्ने १३ जना पक्राउ
बिर्तामोड, कात्तिक ५ । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । हिजो राति २२ः३० बजेको समयमा हल्दिबारी १ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई […]
बाह्रदशीका हजाम हत्याकाण्ड : यसरी भयो प्रेम र हत्या
बिर्तामोड, कात्तिक ५ । झापाको बाह्रदशी-५ फूलबारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा कम रोचक छैन । विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन […]
मलद्वारमा ब्राउन सुगर ल्याउने काभ्रेका मैनाली झापामा पक्राउ
बिर्तामोड, कात्तिक ४ । पूर्वी नाका झापाको काँकरभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेको साविक गाविस भीमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका […]
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि कमलमा तनाव
दमक, कात्तिक ३ । झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही […]
पत्नी हत्या गर्ने अर्जुनधाराका वीरबहादुर पक्राउ
बिर्तामोड, असोज २९ । झापाको अर्जुनधारामा एकजना व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुँगेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियारले […]
झिलझिलेबाट होटल सञ्चालकसहित १२ जुवाडे पक्राउ
बिर्तामोड, असोज २९ । झापा प्रहरीले छापा मारेर झापा शिवसताक्षीको एक होटेलबाट सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद पनि बरामद गरिएको छ । जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा […]