Category: 'अपराध'

बोल्न नसक्ने राजवंशीद्वारा झन्डिएर आत्महत्या
बिर्तामोड, पुस २५ । दक्षिणी सीमावर्ती झापाको कचनकवलमा फरक क्षमता भएका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल ३ डाँगीबारी बजारका ३९ वर्षीय पानीलाल राजवंशीले गए राति बजारको टहरामा झुन्डिएर आत्महत्या गरेका हुन् ।चियापसल […]
झापामा २ हजार ७३३ जना अपराधी अझै फरार
बिर्तामोड, पुस २४ । झापा प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा ११५ जना फरार अपराधी पक्राउ गरेको छ । तर, झापा जिल्लामा अझै २ हजार ७३३ जना अपराधी भने फरार छन् । उनीहरु विभिन्न अपराध […]
माल्टा पठाइदिन्छु भन्दै ठग्ने झापाका दाहाल र मोरङका सुवेदी पक्राउ
बिर्तामोड, पुस २४ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा झापाका एकजनासहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड–४ घर भई ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल, मोरङ […]
सतासी डिर्पाटमेन्ट स्टोरमा म्याद गुज्रिएको चाउचाउ, नगरपालिकाद्वारा कारबाही
बिर्तामोड, पुस २४ । झापाको गरामनीमा रहेको सतासी डिर्पाटमेन्ट स्टोरले म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरेको पाइएपछि बिर्तामोड नगरपालिकाले कारबाही गरेको छ । स्टोरबाट ग्राहकले खरिद गरेको रमपम चाउचाउ गत साउनमा नै समय सकिएको पाइएको […]
बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी
बिर्तामोड, पुस २४ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । उजुरी पर्नेमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था […]
हल्दिबारीको एकता सहकारीमा लाखौँ रकम चोरी गरेको आरोपमा सर्लाहीका सुजित पक्राउ
बिर्तामोड, पुस २३ । हल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्थामा भएको चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई सर्लाहीबाट पक्राउ गरेको छ । घटना भएको करिब ११ महिनापछि सर्लाही घर भएका सुजित आलेलाई शनिवार पक्राउ […]
कचनकवलमा दुई बिघाको धान र परालमा आगजनी
बिर्तामोड, पुस २२ । झापाको कचनकवलमा नचिनेको मान्छेको समूहले धान खेतमा आगजनी गरेको छ । कचनकवल ४ बयरबारीका अलवास मियाको धानमा सो समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको छ । मियाले दुई बिघा खेतमा लगाएको […]
चारपाने दुर्घटनामा कनकाईका उप्रतीको मृत्यु ,२ जना घाइते
बिर्तामोड, पुस २१ । झापाको चारपानेचोकमा अहिले साँझ सवारीसाधन दुर्घटना भएको छ । साँझ ६ः३० बजे मोटरसाइकल र बस एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा परेका […]
कनकाई नदीको बगरमा एक महिला मृत भेटिइन्
बिर्तामोड, पुस २० । झापाको शिवसताक्षीमा आज दिउँसो एकजना महिला मृत अवस्थामा भेटिएका छन् । शिवसताक्षी–१० माईधारस्थित कनकाई खोलाको किनार (बगर) मा नामथर र ठेगाना नखुलेकी पहाडी समुदायकी महिला मृत भेटिएको झापा प्रहरीले जनाएको छ […]