बिर्तामोड, पुस १० । मौसम परिवर्तनसँगै विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूमा भाइरसको संक्रमण देखिन्छ । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् । विशेषगरी, बालबालिकालाई ज्वरो र सुख्खा खोकीले सताइरहेको देखिन्छ । […]