Category: 'स्वास्थ्य'
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि
बिर्तामोड, साउन २७ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो । यससँगै अब […]
झापामा छैनन् कार्यस्थलमा स्तनपान कक्ष, ३३ प्रतिशत शिशु विशेष स्तनपानबाट बञ्चित
बिर्तामोड, साउन १९ । झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/ ८३ मा सन्तान जन्माएका १३ हजार २३९ महिलामध्ये आठ हजार ८९९ अर्थात् ६७ प्रतिशतले […]
झापामा स्क्रब टाइफसबाट ६९६ जना संक्रमित, बिर्तामोडमा मात्रै ८६ प्रतिशत
बिर्तामोड, साउन १८ । झापामा सबैभन्दा बढी स्क्रब टाइफसका संक्रमित बिर्तामोडमा देखापरेका छन् । जिल्ला स्वास्थय कार्यालय झापाका अनुसार झापामा ६९६ जनामा स्क्रब टाइफसको संक्रमित छन् । संक्रमितहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । […]
गुणस्तरीय सेवासँगै बिरामीको रोजाई बन्दै कनकाई हस्पिटल
बिर्तामोड, साउन १७ । झापाको बिर्तामोड मा विगत २१ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको कनकाई हस्पिटलमा बिरामीको चाप बढ्दै गएको छ । गुणस्तरीय सेवा, अनुभवी चिकित्सक, आधुनिक प्रविधि, सवैका लागि सर्व शुलभ सेवा […]
बिर्तामोडका वैज्ञानिक डा. पोखरेल जर्मनीको बायोमेडमा आबद्ध
बिर्तामोड, साउन १५ । झापाको बिर्तामोडका प्रतिभाशाली युवा वैज्ञानिक डा. मिशाल पोखरेल जर्मनीको प्रतिष्ठित अनुसन्धान संस्था बायोमेड एक्समा टिम एनआइबीअन्तर्गत पोस्टडोक्टोरल अनुसन्धानकर्ताको रूपमा आबद्ध भएका छन् । नेपालबाट सुरु भएको उनको वैज्ञानिक यात्रा भारत, बेलायत, […]
दही प्रयोग गर्दा छालालाई हुने फाइदाहरू
बिर्तामोड,साउन १४। छालालाई सफा, चम्किलो र उज्यालो बनाउन महँगा सौन्दर्य सामग्रीको सट्टा विभिन्न घरेलु उपायहरू अपनाउने चलन निकै लोकप्रिय छ। यस्तै प्रभावकारी र सहज घरेलु उपायहरूमध्ये एक हो, अनुहारमा दहीको प्रयोग। दहीले छालाको हेरचाहमा कस्तो […]
के हो जापानिज इन्सेफलाइटिस ? कस्ता हुन्छन् लक्षण ?
बिर्तामोड, साउन १० । जापानिज इन्सेफलाइटिस (जेई) भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने […]
हल्दिबारीकी राजवंशीको जापानिज इन्सेफलाइटिसबाट मृत्यु
बिर्तामोड, साउन १० । झापाको हल्दिबारीकी एकजना महिलाको लामखुट्टेको संक्रमणबाट हुने जापानिज इन्सेफलाइटिसका कारण उपचारका क्रममा मृत्यु भएको छ । संक्रमण गम्भीर अवस्थामा पुगेकी झापा हल्दिबारी गाउँपालिका–२ कदमचोककी प्रमिलाकुमारी राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो […]
भारतीय बजारलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
बिर्तामोड, साउन ४ । औषधि मूल्य अनुगमन समितिले भारतीय बजारको मौजुदा मूल्य प्रणालीलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्न औषधि परामर्श परिषद्को बैठकमा प्रस्ताव गरेको छ । औषधि मूल्य अनुगमन समितिले भारतीय नियामक निकाय ‘एनपिपिए’ […]



