बिर्तामोड, माघ ३ । झापाको झापा गाउँपालिकाको एउटै टोलका छजनासहित झापामा सातजनामा दादुराको संक्रमण देखिएको छ । झापा ७ को सन्थाल बस्तीका छजनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना […]
बिर्तामोड, माघ २। झापाको कनकाई नगरपालिका ३ मा घरको तीन तलामाथिको रेलिङबाट लडेर ४ वर्षीय बालक गम्भीर घाइते भएका छन् । आज (मंगलबार) दिउँसो ३ बजेको समयमा आकाश अधिकारीका छोरा सुवास अधिकारी घरको तीन तलामाथिको […]
बिर्तामोड, माघ १ । स्वास्थ्य बीमा बोर्डले बीमाअन्तर्गत रहेको ओपिडी र आकस्मिक शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुनेगरी नयाँ शुल्क निर्धारण गरेको हो । बोर्डको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै […]
बिर्तामोड, पुस २८ । हिजोआज खराब जीवनशैली र खानपिनले गर्दा मान्छेमा स्टामिना अर्थात् तागत घट्दै गइरहेको छ । अलि अलि धपेडी हुने काम गरेपछि मान्छे कमजोर र थकित हुन थाल्छन् । स्टामिना राम्रो छ भने […]
बिर्तामोड, पुस २७ । अजिनोमोटो प्रायः चाइनिज खाना सुप, चाउचाउ, सस, फ्राइड राइस, डिब्बाबन्द तरकारी, मन्चुरियन, फास्ट फुडमा प्रयोग गरिन्छ । यसमा कुनै सुगन्ध हुँदैन र सेतो रंगको क्रिस्टल जस्तो देखिन्छ । यसमा एकतिहाइ सोडियम […]
बिर्तामोड, पुस २७ । स्वास्थ्य बीमा बोर्डले यही माघ १ गतेदेखि दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १-१ महिनाका लागि दिइरहेको औषधि ३-३ महिनाका लागि दिने व्यवस्था लागु गर्ने […]
बिर्तामोड, पुस २५ । जाडो मौसममा नवजात शिशुको हेरचाह गर्न अभिभावकका लागि निकै मुस्किल हुन्छ । शिशुलाई चिसो लाग्ने डरले धेरै कपडाले ¥याप गरेर राख्ने चलन छ । सकेसम्म धेरै कपडा लगाइदिने र त्यसमाथि ब्ल्यांकेटले […]
बिर्तामोड, पुस २४ । दहीमा चिसो प्रभाव हुन्छ, त्यसैले जाडोमा दहीको सेवनले शरीरमा धेरै समस्या निम्त्याउँछ भन्ने धेरैको विश्वास छ । यदि तपाइँ पनि यस्तै सोच्नुहुन्छ भने तपाइँ गलत हुन सक्नुहुन्छ। जाडोमा दही खाँदा स्वास्थ्यलाई […]
बिर्तामोड, पुस २१ । कनकाई हस्पिटल सञ्चालक समितिको अधिवेसनबाट युवराज डाँगी आगामी तीन बर्से कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न भएको हस्पिटलको १७ औँ साधारणसभाबाट डाँगी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् […]
बिर्तामोड, पुस २१ । झापाको बिर्तामोडमा १७ वर्षअघि सञ्चालनमा आएको कनकाई हस्पिटल प्रालिले गत आर्थिक वर्षमा ५५ हजार ८३४ जना बिरामीलाई बहिरङ सेवा दिएको छ । हस्पिटलको आज भएको १७ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार […]