Category: 'अपराध'
फार्मेसीमा बढ्दै प्रतिबन्धित औषधिको कारोबार, चार महिनामा पाँचजना पक्राउ
बिर्तामोड, साउन २३ । झापामा औषधि व्यवसायीहरु नै प्रतिबन्धित औषधिको कारोबारमा संलग्न भएको पाइएपछि प्रहरीले एक्सन लिन थालेको छ । पछिल्लो तीन सातायता चारजना औषधि व्यवसायी पक्राउ परिसकेका छन् । एकजना बैशाखमा पक्राउ परेका छन् […]
बिर्तामोडमा पुरुषको शव भेटियो
बिर्तामोड, साउन २२ । झापाको बिर्तामोडमा एकजना मानिस सडकछेउ झाडीमा मृत अवस्थामा भेटिएका छन् । उनको आज मृत्यु भएको अनुमान गरिएको छ । बिर्तामोड-१० स्थित समावेशी चोकमा आज दिउँसो उनको शव भेटिएको अस्थायी प्रहरी चौकी […]
बिर्तामोडबाट प्रतिबन्धित औषधिसहित पन्धाक पक्राउ
बिर्तामोड, साउन २२ । झापामा प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गर्ने गिरोह खोजी गरिरहेको बेला बिर्तामोडबाट ट्रमाडोलसहित एकजना कोरोबारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने ४६ वर्षीय राजेन्द्र पन्धाक […]
दमकका औषधि व्यवसायी खड्का र कमलका बगाले प्रतिबन्धित औषधिसहित पक्राउ
बिर्तामोड, साउन २२ । प्रहरीको दुई फरकफरक टोलीले झापाको कमलबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा एकजना औषधि व्यवसायी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कमल-६ काँटाचोकका […]
झापाको लसुनामा रुखमा बाँधिएका मानिसको मृत्यु, चारजना पक्राउ
बिर्तामोड, साउन २१ । झापाको झापा गाउँपालिकामा एकजना मानिसलाई रुखमा बाँधेर राख्दा मृत्यु भएपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहीका अनुसार पक्राउ पर्नेमा झापा-१ लसुनाका २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, […]
ब्राउन सुगरसहित बिर्तामोड र अर्जुनधाराका चारजना पक्राउ
बिर्तामोड, साउन २१ । प्रहरीले बिर्तामोडका एकजना र अर्जुनधाराका तीनजना युवालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । उनीहरु काँकरभिट्टा र अर्जुनधाराबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ का […]
गौरादहमा करेन्ट लागेर एक महिलाको मृत्यु
दमक, साउन २१ । झापाको गौरादहमा एकजना कृषकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा सिँचाइँ गर्ने क्रममा उनलाई करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया […]
दमकमा हात्तीद्वारा चारवटा घरमा क्षति
बिर्तामोड, साउन १९ । झापाको दमकमा जंगली हात्तीले क्षति गरेको छ । हिजो राति १० बजे दुईवटा हात्तीले चारवटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक–२ बेलडाँगीस्थित वन कार्यालयछेउका […]
बुद्धशान्तिमा नियन्त्रणमा लिइएका राजवंशीसहित अवैध काठ वनको जिम्मामा
बिर्तामोड, साउन १८ । प्रहरीले झापाको बुद्धशान्तिबाट नियन्त्रणमा लिएको अवैध काठ र ट्रयाक्टर जिल्ला वन कार्यालय झापामा बुझाएको जनाएको छ । इलामबाट झापा ल्याइँदै गरेको काठ प्रहरीले सायन १६ गते साँझ नियन्त्रणमा लिएको थियो । […]


