Category: 'अपराध'

मलद्वारमा ब्राउन सुगर ल्याउने काभ्रेका मैनाली झापामा पक्राउ
बिर्तामोड, कात्तिक ४ । पूर्वी नाका झापाको काँकरभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेको साविक गाविस भीमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका […]
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि कमलमा तनाव
दमक, कात्तिक ३ । झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही […]
पत्नी हत्या गर्ने अर्जुनधाराका वीरबहादुर पक्राउ
बिर्तामोड, असोज २९ । झापाको अर्जुनधारामा एकजना व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुँगेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियारले […]
झिलझिलेबाट होटल सञ्चालकसहित १२ जुवाडे पक्राउ
बिर्तामोड, असोज २९ । झापा प्रहरीले छापा मारेर झापा शिवसताक्षीको एक होटेलबाट सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद पनि बरामद गरिएको छ । जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा […]
सुपारी, लसुन, लाइटर र कपडाको सेटिङमै खुलेआम तस्करी
बिर्तामोड, असोज २५ । झापाको मेचीनगरस्थित सतीघट्टादेखि बाहुनडाँगी हुँदै तिरिङसम्मका नाकाहरूबाट खुलेआम तस्करी हुने गरेको छ । सो नाकाहरूबाट ठुलो परिमाणमा चाइनिज लाइटर, सुख्खा सुपारी, लसुन भारत निकासी भइरहेको छ भने लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल […]
उर्लाबारीका दर्जी मेचीनगरबाट खैरो हेरोइनसहित पक्राउ
बिर्तामोड, असोज २५ । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । हिजो राति २१ः१० बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले मेचीनगर ६ पुरानो मेचीपुलबाट उर्लाबारी २ का २१ वर्षीय […]
अनैतिक सम्बन्धले राजेशको हत्या,मध्यरातमा मुनालाई भेट्न गएको खुलासा
बिर्तामोड, असोज २२ । बाह्रदशी– ७ की २० वर्षीया मुना मेचे राजवंशीसँगको अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश हजामको हत्या भएको खुलेको छ । श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच […]
बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ
मेचीनगर, असोज २०। झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत […]
बाह्रदशीका राजेश ठाकुरको कंकाल भेटियो
बिर्तामोड, असोज २० । झापा बाह्रदशी –५ फूलवारीका राजेश ठाकुरको हत्या गरी गाडेको सुराक पाएपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले ठाकुरको कंकाल फेला पारेको छ । बाह्रदशी ७ स्थित बिरिङ खोलाको बगरमा ठाकुरको कंकाल भेटिएको […]