Category: 'अपराध'
बिर्तामोडबाट मोटरसाइकल चोर्ने इलामका गिरी माईमा पक्राउ
बिर्तामोड, कात्तिक २९ । झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ । दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् । मंगलवार बिहान […]
मेचीपुलबाट ब्राउन सुगरसहित लमजुङ, नुवाकोट र रौतहटका युवा पक्राउ
बिर्तामोड, कात्तिक २७ । प्रहरीले लमजुङ, नुवाकोट र रौतहटका तीनजना युवालाई लागुऔषधसहित काँकरभिट्टाको मेची पुलबाट पक्राउ गरेको छ । मेचीनगर-६ पुरानो मेची पुलमा लमजुङको साविक जिता-३ घर भई हाल तनहुँ व्यास १० बस्ने २८ वर्षीय […]
बाह्रदशीका जुवाडेमाथि सात दिन म्याद थपेर अनुसन्धान
बिर्तामोड, कात्तिक २७ । झापाको बाह्रदशीबाट पक्राउ परेका सातजना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुलाई आज अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका […]
वैदेशिक रोजगार ठगी आरोपमा मेचीनगरका खड्का पक्राउ
बिर्तामोड, कात्तिक २७ । झापा मेचीनगरका एकजना व्यक्तिलाई प्रहरीको अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । मेचीनगरका मनिष खड्कालाई वैदेशिक रोजगार ठगी आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो पक्राउ गरेको हो । मेचीनगर-१० का […]
सहकारी नेता अधिकारीमाथि रकम हिनामिनाको आरोप
बिर्तामोड, कात्तिक २७ । झापा भद्रपुरका सहकारी नेता घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष हुँदा उनले ४ लाख ६० हजार २०० रुपैयाँ हिनामिना गरेको […]
सडक दुर्घटनामा घाइते हल्दिबारीका मर्डीको मृत्यु
बिर्तामोड, कात्तिक २६ । एक साताअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दिबारीका सुमन मर्डीको मृत्यु भएको छ । कात्तिक १८ गते भद्रपुर-१० त्रिवेणी टोलस्थित धनुषमोडबाट केन्द्रमोडतर्फ जाँदै मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उनी घाइते भएका […]
गर्भपतनमार्फत शिशु जन्माएर भाग्ने बिर्तामोडकी एक महिला पक्राउ
बिर्तामोड, कात्तिक २६ । झापाको हल्दिबारीमा गर्भपतन गराएर भागेकी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । गोलधापमा रहेको द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गराएर भागेकी महिलालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको […]
मेचीनगरमा सडक दुर्घटनामा घाइते विकको मृत्यु
बिर्तामोड, कात्तिक २४ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा कारसँग ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति ११ः३० बजे मेचीनगर ७ टोकला चिया बगानछेउ काँकरभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा. ६० प २५३७ […]
शिशुलाई झाडीमा फाल्ने झापाकी धिताल पक्राउ
बिर्तामोड, कात्तिक २३ । अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई झाडीमा फाल्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् । मकवानपुरको थाहा […]



