Category: 'अपराध'

भुरुंगा ग्याङफाइटमा कनकाई-४ का वडा अध्यक्ष सुवेदीविरुद्ध उजुरी
बिर्तामोड, माघ १० । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा सोमबार साँझ भएको सामुहिक लडाइँ (ग्याङफाइट) मा कनकाई नगरपालिका वडा नम्बर ४ का वड आध्यक्ष रोशन सुवेदीसमेत संलग्न भएको भन्दै उनीमाथि उजुरी परेको छ । दुई […]
दमकका मगर ब्राउन सुगरसहित पक्राउ
दमक, माघ १० । झापाको दमकमा गए राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक २ बस्ने तागेन्द्र मगर रहेका छन् । राति ८ बजे दमकस्थित मगरको घरकोठामा लागुऔषध सेवन […]
अर्कैको खातामा रकम पठाएपछि एक्सेल डेभलपमेन्ट बैंक कारबाहीमा
बिर्तामोड, माघ ९ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले असम्बन्धित व्यक्तिको खातामा ऋण रकम पठाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा हदैसम्मको मनपरी पाइएको हो । राष्ट्र बैंकले हदैसम्मको […]
‘हावा मिठाइ’ मा अखाद्य रङ, उपभोग नगर्न विभागको आग्रह
बिर्तामोड, माघ ९ । झापाका विभिन्न मेला, बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको हावा मिठाइ (कटन क्यान्डी) मा अखाद्य रङ प्रयोग गरिएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट कटन […]
भुरुंगामा दुई समूहबीच झडप हुँदा बिर्तामोडका चौधरी र लिम्बू घाइते
बिर्तामोड, माघ ८ । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् । वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हनाहान समेत भएको प्रहरीले जनाएको छ । बिर्तामोडबाट […]
श्रीमतीको हत्याको आरोपमा कमलका विक पक्राउ
बिर्तामोड, माघ ८ । झापाको कमलमा श्रीमतीको हत्या गरेको आशंकामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ५ गेउरिया बस्ने ५५ वर्षीय धनबहादुर विक रहेका छन् । हिजो दिउँसो […]
काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ को आरोप
बिर्तामोड, माघ ८ । झापास्थित काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ गरेको आरोप लागेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको काँकरभिट्टा–लौकही सडकमा कोरियन कम्पनी ‘सुसुङ’ लाई परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा छ […]
अर्जुनधारामा एकजना महिला मृत भेटिइन्, प्रहरी कुकुरले अनुसन्धान गर्दै
बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । आज बिहान ६ बजे अर्जुनधारा-६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा महिला मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएकी ५० […]
तीनजना फरार प्रतिवादी कारागार चलान
बिर्तामोड, माघ ७ । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा सजाय तोकिएका तीनजना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारागार पठाएको छ । उच्च अदालत विराटनगर, इलाम इजलास र झापा जिल्ला अदालतले सजाय तोकेका उनीहरुलाई आज जिल्ला […]