Category: 'स्वास्थ्य'

‘गिफ्ट अ भिजन’ का लागि बर्खा स्मृति प्रतिष्ठानको सहयोग
बिर्तामोड, साउन ४ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि बर्खा स्मृति प्रतिष्ठानले सहयोग गर्ने भएको छ । विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन अभियानमा बुधबारेको प्रतिष्ठानले सहयोगको प्रतिबद्धता […]
झापा कोरा राइडको तयारी पूरा, ‘गिफ्ट अ भिजन’ का लागि कोष बनाइने
बिर्तामोड, साउन २ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने […]
कम्प्यूटरमा लामो समय बस्नेले दैनिक गर्नैपर्ने योगासन
बिर्तामोड, असार ३१ । योग गर्दा शारीरिक मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । योग तौल कम गर्नेदेखि लिएर दिमाग फ्रेस बनाउन समेत राम्रो विकल्प हो । दिनको ८–९ घण्टा कम्प्यूटर वा ल्यापटप […]
बिएन्डसीमा साउन १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने
बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा […]
चाँयाबाट छुट्कारा पाउने घरेलु तरिका
बिर्तामोड, असार २९ । वर्षात्को मौसममा चायाँको समस्या बढ्ने गर्छ । जसले गर्दा टाउको धेरै चिलाउने तथा कपाल झर्ने समस्या पनि हुन्छ । आज हामी घरेलु तरिकाबाटै चायाँबाट छुट्कारा पाउने तरिका बताउनेछौं । नरिवलको तेल […]
विर्तासिटीमा हिपको जोर्नीको सफल प्रत्यारोपण
बिर्तामोड, असार २९ । झापाको बिर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा एकजना पुरुषको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको छ । यो शल्यक्रिया चिकित्सा क्षेत्रमा दुर्लभ मानिन्छ । हाडजोर्नी शल्यक्रियमध्ये सबैभन्दा जटिल मानिने हिप ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न […]
झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
बिर्तामोड, असार २८ । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको […]
झापामा डेंगुका १२३ संक्रमित
बिर्तामोड, असार २७ । असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको संख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु संक्रमण बढी देखिएको हो । पुसयता देशभर १ हजार ४८३ जनामा […]
रक्तचाप बढ्दा बिहानको समयमा देखिने लक्षण
बिर्तामोड, असार २४। अत्यधिक तनाव लिँदा र खानपान नमिल्दा रक्तचाप बढ्ने समस्या देखिन सक्छ । शरीरमा रक्तचाप बढ्दा बिहानको समयमा पनि केही लक्षण देखिने गर्छन् । जसलाई ध्यान दिएर तपाईं पनि रक्तचाप बढेको पत्ता लगाउन […]