Category: 'स्वास्थ्य'
कचनकवलमा कुकुरले टोक्दा सातजना घाइते
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका छन् । त्यस्तै, केही चौपाया पनि आक्रमणको शिकार बनेका छन् । स्थानीयका अनुसार कालो रङको एक कुकुरले हिजो दिनभर […]
एनसिडिए झापाद्वारा कोशी प्रदेश समितिलाई सम्मान
दमक, चैत २२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले संघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित कोशी प्रदेश समितिलाई स्वागत तथा सम्मान गरेको छ । आज दमकमा आयोजित एक कार्यक्रमका बीच संघले कोशी प्रदेश समितिका पदाधिकारी […]
बिर्तामोड १ को निःशुल्क स्वास्थ्य शिविरमा १७४ जनाले लिए सेवा
बिर्तामोड, चैत २१ । ’हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १७४ जनाले सेवा लिएका छन् । बिएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक […]
सुरुंगाका व्यवसायीलाई एनसिडिएको प्रमाणपत्र
बिर्तामोड, चैत १९ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले कनकाई नगरपालिकाको सुरुंगा बजारमा रहेका आफ्ना सदस्यलाई प्रमाणपत्र वितरण गरेको छ । आफ्ना सदस्यतालाई पसलमै पुगेर प्रमाणपत्र वितरणलाई तीव्र बनाएको संघले नयाँ सदस्य पनि धमाधम […]
रोटरी क्लबको निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाको जाँच
भद्रपुर, चैत १३ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित घेराबारी स्वाथ्य चौकीमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । रोटरी क्लब अफ भद्रपुर र रोटरी क्लब अफ […]
एनसिडिए झापाद्वारा प्रमाणपत्र वितरणसँगै नयाँ सदस्य बनाउँदै
बिर्तामोड, चैत १३ । आफ्ना सदस्यतालाई पसलमै पुगेर प्रमाणपत्र वितरणलाई तीव्र बनाएको नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले नयाँ सदस्य पनि धमाधम बनाइरहेको छ । संघका अध्यक्ष जीवनकुमार खड्काको नेतृत्वमा गत सातादेखि (एनसिडिए) झापाले आफ्ना […]
सैनिकमोडका अधिकांश होटल बिनादर्ता र नवीकरण सञ्चालनमा
बिर्तामोड, चैत ११ । झापाको बिर्तामोड-३ सैनिकमोडमा सञ्चालित अधिकांश होटलहरु बिनादर्ता तथा नवीकरण नै नगरी सञ्चालन गर्दै आएको पाइएको छ । अनुगमनका क्रममा १० वटा होटलमध्य ९ वटामा नवीकरण नभएको पाइएको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद […]
एनसिडिए झापालाई एनएमएसआरए क्रिकेटको उपाधि
बिर्तामोड, चैत १० । पाँचौँ संस्करणको एनएमएसआरए क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जितेको छ । विराटनगरमा सम्पन्न फाइनल खेलमा आयोजक नेपाल मेडिकल एन्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) विराटनगर इकाइलाई हराउँदै एनसिडिए […]
एनसिडिए झापाद्वारा सदस्यलाई प्रमाणपत्र प्रदान
बिर्तामोड, चैत ६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण कार्यलाई पुनः निरन्तरता दिएको छ । संघले बिर्तामोड र अर्जुनधाराका औषधि व्यवसायीहरुलाई पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरेको हो । […]



